काठमाडौं । सन २०२३ का लागि अमेरिकाले डाइभर्सिटी भिसा (डिभी) का लागि आवेदन दिइएका आवेदकहरुको नतिजा प्रकाशन गरेको छ ।
यो नतिजा हरेक वर्षको मे महिनाको ६ तारिखमा प्रकाशन हुने गरेको छ । नतिजा नेपाली समय अनुसार मे ६ को साँझ ९ः४५ बजे नतिजा सार्वजनिक भएको हो ।
आफूलाई डिभी वर नपरेको अमेरिकी विदेश मन्त्रालयको आधिकारिक वेवसाइटमा गएर आवेदन दिँदा प्राप्त कम्फर्मेशन कोड राखेर डिभी परेको नपरेको जानकारी लिन सकिने छ ।
साथै कतिपयले डीभीको नतिजा सार्वजनिक भएपछि नपरेकालाई पनि इमेल मार्फत डीभी परेको भनेर म्यासेज गरि ठगी गर्ने गरेको गतिविधि हुने भएकाले त्यस्तोमा विश्वास नगर्न नेपालस्थित अमेरिकी दूतावासले सचेतसमेत गराएको छ ।
नतिजा प्रकाशित भइसकेको छ । नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला ।





%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
