काठमाडौं । एकसय किलो सुन तस्करी प्रकरणमा व्यापारी राकेश अकुडियाका छोरा रोहन अडुकिया पक्राउ परेका छन् । नयाँ दिल्ली हुँदै काठमाडौं आएका उनलाई विमानस्थलबाटै पक्राउ गरिएको हो ।
उनलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभागलाई जिम्मा लगाएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डीआईजी अर्जुन चन्दले जानकारी दिए । राजस्व अनुसन्धान विभागले अडुकियालाई कालोसूचीमा राखेको थियो । यसअघि राजस्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणमा व्यापारी राकेश अडुकियाको घरमा छापा मारेको थियो ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
