मध्यपुर थिमि । शंखधर बचत तथा ऋण सहकारी संस्था लि.ले ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर वृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त रक्तदानमा १२ जना महिलासहित ४४ जनाले रक्तदान गरेको छ । सहकारीको सामाजिक उपसमितिको आयोजनामा भएको कार्यक्रम विगत १५ वर्षदेखि निरन्तर आयोजना गर्दै आएको अध्यक्ष श्याम श्रेष्ठले जानकारी दिए ।
कार्यक्रम चैत्र १६ गते शनिबार शंखधरको शालिक रहेको परिसरमा भएको थियो । भक्तपुर जिल्ला रेडक्रसको प्राविधिक सहयोगमा भएको थियो ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
