भक्तपुर जिल्ला मानन्धर युवा संघमा नयाँ नेतृत्व निर्वाचित

0

भक्तपुर जिल्ला मानन्धर युवा संघमा नयाँ नेतृत्व निर्वाचित


भक्तपुर, ३० जेठ २०७९ । मानन्धर युवा संघ जिल्ला कार्य समिति भक्तपुरमा नयाँ कार्यसमिति चयन भएको छ । आइतबार च्वङ्गा गणेशस्थानमा भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।                                                      

बाबुकाजी मानन्धरको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता रामकृष्ण मानन्धरले बताएका छन्  । संघले जिल्लाका विभिन्न स्थानमा बसोबास गर्दै आएका मानन्धर समुदायका ७ वटा टोलको प्रतिनिधित्व हुने गरि चौथो वार्षिकोत्सव तथा दोस्रो अधिवेशन मार्फत नयाँ समिति छनोट गरेको बताइएको छ ।                                         

यसअघि भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष समेत रहेका न्हुछेरत्न मानन्धर नेतृत्वको रहेको कार्यसमिति लाई प्रथिस्थापन गर्दै नयाँ कार्यसमिति निर्वाचित भएको हो ।




नयाँ कार्यसमिति यस प्रकार छ –

१) अध्यक्ष– बाबुकाजी मानन्धर, साःकोलान शिवरात्री गुथि ख्वप ।

२) प्रथम उपाध्यक्ष– राम बहादुर मानन्धर, गोल्मढी शिवरात्री गुथि ख्वप ।

३) द्वितीय उपाध्यक्ष– ज्ञानेन्द्र मानन्धर, तापालाछी शिवरात्री गुथि ख्वप ।

४) सचिव, बर्तराम मानन्धर, पुलांसः शिवरात्री गुथि ख्वप ।

५) कोषाध्यक्ष– उत्तम मानन्धर, मानन्धर युवा समुह थिमि ।

६) सहसचिव– गंगाराम मानन्धर, सिवा साय्मि खलः थिमि ।

७) सहकोषाध्यक्ष– ईन्द्र मानन्धर, मानन्धर समाज दधिकोट ।

८) सदस्य– तुलसी काजी मानन्धर, साःकोलान शिवरात्री गुथि ख्वप ।

९) सदस्य– ज्ञानबहादुर मानन्धर, साःकोलान शिवरात्री गुथि ख्वप ।

१०) सदस्य– राजकुमार मानन्धर, गोल्मढी शिवरात्री गुथि ख्वप ।

११) सदस्य– उमेश काजी मानन्धर, गोल्मढी शिवरात्री गुथि ख्वप ।

१२) सदस्य– राजेन्द्र मानन्धर, पुलांसः शिवरात्री गुथि ख्वप ।

१३) सदस्य– राम प्रसाद मानन्धर, पुलांसः शिवरात्री गुथि ख्वप ।

१४) सदस्य– रत्न प्रसाद मानन्धर, मानन्धर युवा समाज थिमि ।

१५) सदस्य– राजेश मानन्धर, सिवा साय्मि खलः थिमि ।

१६) सदस्य– सचिन मानन्धर, सिवा साय्मि खलः थिमि ।

१७) सदस्य – विष्णु लक्ष्मी मानन्धर, तापालाछी शिवरात्री गुथि ख्वप ।

१८) सदस्य– तीर्थलक्ष्मी मानन्धर, साःकोलान शिवरात्री गुथि ख्वप ।

१९) सदस्य– रामदेवी मानन्धर, साःकोलान शिवरात्री गुथि ख्वप ।

२०) सदस्य– सुजित मानन्धर, मानन्धर समाज दधिकोट ।

२१) सदस्य– आशकाजी मानन्धर, मानन्धर समाज दधिकोट ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top