काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा केही दिनभित्रै प्रकाशित गर्ने तयारीमा छ । राष्ट्रिय परीक्षा बोर्डले यही साता नतिजा प्रकाशित गर्ने बताएको थियो । त्यसअनुसार नतिजा प्रकाशित गर्न अन्तिम तयारी भइरहेका छन् ।
नतिजा प्रकाशित भएपछि वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ । यसवर्षको एसईई परीक्षा गत वैशाखमा सम्पन्न भएको थियो । यसवर्ष पाँच लाख १४ हजार सात सय ६० विद्यार्थीले एसईई परीक्षा दिएका थिए ।
असार अन्तिम साता नतिजा प्रकाशित गर्ने भने पनि दुई साता ढिला हुने भएको छ ।
एसईईको नतिजा प्रकाशित भएपछि यसरी हेर्न सकिन्छ ः




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
