मध्यपुर थिमि । चारदाेबाटाे स्थित सुन्दरनगरमा केवलकाे तारका कारण पाेलमा आगलागी भएकाे अवस्था विजुलिकाे तार र केवलकाे तार एकैे ठाँउमा हुँदा आगलागि हुने गरेकाे छ ।
जथाभावि रूपमा अव्यवस्थित तार तान्ने गरेकै कारण यश प्रकारकाे दुर्घटना हुने गरेकाे छ । सम्बन्घित निकायकाे ध्यान जानू पर्याे ।



%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
