TSC Vacancy 2079
काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह नि.मा.बि. शिक्षकका लागि रिक्त रहेको पदहरूमा आवेदनको लागि सूचना प्रकाशित गरेको छ । नि.मा.बि. तल्लो माध्यमिक तहको शिक्षक जागिर खुल्ला प्रतियोगिता आवेदन फारम अब अनलाइन मार्फत नै भर्न सकिनेसमेत आयोगले जनाएको छ । सबै शिक्षक सेवा रिक्त सूचनाहरू प्रदेश र विषयगत तल दिइएको छ ।
TSC Vacancy 2079
शिक्षक सेवा आयोगद्वारा प्रकाशित जागिरको लागि आवेदन सूचना । शिक्षक सेवा आयोग, सानोठिमी, भक्तपुरले दरखास्तको लागि सूचना प्रकाशित गरेको छ ।
शिक्षक सेवा आयोगले माध्यमिक तहको खुला तर्फको विज्ञापन गरेको हो । आयोगले पहिलो पटक अनलाइन प्रविधिबाट विज्ञापन गर्न लागेको जनाएको छ । पहिलो पटक अनलाइन प्रविधिबाट विज्ञापन गर्ने तयारी गरेको छ ।
TSC शिक्षक सेवा पदपूर्ति २०७९
निम्न माध्यमिक स्तर नि.मा.वि. शिक्षक सेवा शिक्षक सेवा पदपूर्ति
शिक्षक रिक्त पदहरूः निम्न माध्यमिक स्तर नि.मा.बि. तह
कुल शिक्षक संख्या ः १०५६ संख्या
आवेदन दिने अन्तिम मिति ः २०७९ फागुन २८ गते
दोब्बर शुल्क सहित आवेदन दिने अन्तिम मिति ः २०७९ चैत ५ गते
लिखित परीक्षा सुरु हुने मितिः २०८० वैशाख ०९
समयः दिउँसो १ः०० बजे
आवेदन फारम शुल्कः रु ७००।–
शैक्षिक योग्यताः +२/ दिइएको विषय÷संकायहरूमा PCL स्तर उत्तीर्ण
आवश्यक कागजातहरूः शिक्षण लाइसेन्स वा १० महिनाको शिक्षा सीप तालिम
उमेरः पुरुषका लागि ३५ वर्षसम्म (महिलाका लागि ४० वर्षसम्म)
आवेदन प्रक्रियाः अनलाइन आवेदन TSC वेबसाइटमा पेश गर्नुहोस् (लिङ्क दिइएको Below)
अनलाइन आवेदन फारमः अनलाइन आवेदन भर्ने लिङ्क यहाँ (क्लिक गर्नुहोस) दिइएको छ ।
नयाँ पाठ्यक्रम / मोडेल प्रश्नहरूः सबै पाठ्यक्रम र मोडेल प्रश्नहरू तल दिइएका छन् ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
