काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू मातहतका चिकित्सकलाई निजी क्लिनिकमा नाम नराख्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले निजी क्लिनिकमा नाम राखेर विज्ञापन गरे प्रचलित कानुनअनुसार कारबाही हुने बताए ।
पोखरेलले पछिल्लो समय सरकारी चिकित्सकको नाम निजी क्लिनिकमा राख्ने र विज्ञापन गर्ने प्रचलन बढेको गुनासो आएको बताउदै मन्त्रालयले सूचना प्रकाशित गर्दै यस्तो काम नगर्न लागि चेतावनी दिएको सचिव पोखरेलले जानकारी दिएको छ ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
