निर्माता, कलाकार र मोडलको रुपमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल सुरेन्द्र श्रेष्ठ

0



मध्यपुर थिमि । नेपाल भाषा तथा नेपाली भाषाका विभिन्न कथानक चलचित्र, लघु चलचित्र तथा म्युजिक भिडियोहरुमा जीवन्त अभिनयद्वारा दर्शक तथा श्रोताहरुको मन जित्न सफल रहेका मध्यपुर थिमिमा जन्म भई कला क्षेत्रमा निरन्तर सक्रिय रहेका निर्माता, कलाकार र मोडलको रुपमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल सुरेन्द्र श्रेष्ठ ४७ बसन्त पार गरी ४८ वर्षमा टेकका छन् ।  जीवनको उतार चढावमा कला क्षेत्रमा लागि रहेका उनले हालै पुट्युब च्यानल मार्फत रिलिज भएको माया मागेको थिएँ लगायत दर्जनौ म्युजिक भिडियामा पनि जीवन्त अभिनय गरेका छन् । त्यस्तै उनले नेपाल भाषाकाे चलिचत्र नुगलय् मिखा चायेकीका निर्माता पनि हुन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top