एजेन्सी । मानव सभ्यताको विकाससँग सम्बन्धित सबैभन्दा ठूलो रहस्य कहिलेकाहीँ अत्यन्तै साना अवशेषमा लुकेको हुन्छ भन्ने तथ्यलाई साइबेरियाको एउटा गुफाबाट भेटिएको सानो हड्डीले प्रमाणित गरेको छ। सन् २००८ मा साइबेरियास्थित ‘डेनिसोभा गुफा’मा फेला परेको एक बालिकाको सानो औंलाको हड्डीले मानव विकासको इतिहासबारे वैज्ञानिकहरूको पुरानो बुझाइ नै परिवर्तन गरिदिएको हो।
साइबेरियाको गुफामा भेटिएको सानो औंलाको हड्डीले खोल्यो मानव उत्पत्तिको रहस्य
5/27/2026 08:35:00 PM
0
Tags
Share to other apps




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
